२०८३, ९ असार बुधबार

नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर


काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रिय बैंकले केही कार्यकारी निर्देशक र निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक डा। गुणाकर भट्टको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ । यसअघि डा। भट्ट भुक्तानी प्रणाली विभागमा थिए ।

यसअघि आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठ थिए । श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नियुक्त भएसँगै उनको ठाउमा भट्टलाई लगिएको हो ।

यस्तै, भुक्तानी प्रणाली विभागमा भने विनोदराज आचार्यको सरुवा भएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक आचार्यलाई सरुवा गरिएको गरिएको छ।

यस्तै मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोदराज लेखकलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सुरुवा गरिएको छ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ४९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि