२०८३, १० असार बिहीबार

मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ : उद्योग मन्त्री तामाङ

मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ : उद्योग मन्त्री तामाङ


सिन्धुली । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएको बताउनु भएको छ।

नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताउनु भएको हो।

सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए। नयाँ सरकार गठनको कुरो चलेको थियो। मेरो पनि नाम चर्चामा थियो। तर,मैले मन्त्री हुन्छु भन्ने कल्पना समेत गरेको थिइन।एक्कासि म मन्त्री भएँ। त्यो क्षण म बिर्सन सक्दिन । म जस्तो भुईँ मान्छे पनि मन्त्री बने उहाले अगाडि भन्नुभयो।

“नेपालमा मन्त्री बन्न पैसा,पावर र धेरै चलखेल हुन्छ भन्ने सुनेकी थिएँ।त्यो होइन रहेछ भन्दै उहाले नेकपा एमालेले लगाव योगदान र इतिहासको उचित मूल्याङ्कन गर्ने विश्वास दिलाउनु भयो । साथै उहाले नेता तथा कार्यकर्तालाई अवसर पाइएन भनेर विचलित र निराश नहुन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  ६ : १२ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा