२०८३, २४ असार बिहीबार

स्वास्थ्य मन्त्री पौडल द्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त

स्वास्थ्य मन्त्री पौडल द्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ।
आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उहाँले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली समेत अर्पण गर्नुभएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो। ‘अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उहाँले भन्नुभयो, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला।’ उहाँले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २०८१, १० श्रावण बिहीबार  २ : ३६ बजे

डि.बी. कार्कीसहित नेकपाका केन्द्रीय नेताहरू एमालेमा, अध्यक्ष ओलीद्वारा स्वागत

काठमाडौं । नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित पार्टीका केन्द्रीय तहका

राहदानी विभागको गेटमै आत्मदाह प्रयास, एक पुरुष गम्भीर घाइते

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि एक पुरुषले

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या समाधान, लगानीमैत्री

भागेका थुनुवा भेष बदलेर भारततर्फ भाग्दै गर्दा मोटरसाइकलसहित समातिए

कैलाली । टिकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थुनुवा