२०८३, २० आश्विन बुधबार

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो पटक चरम निरासामा रहेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्दै उनले राजस्व लक्ष्यको ७६ प्रतिशत मात्र उठेको बताए । कम राजस्व उठेकाले अर्थतन्त्रको अवस्था देखाएको उनले बताए ।

बैंकमा पैसा थुप्रेको उनले बताए । लगानी गर्ने व्यक्तिहरू तयार नभएको प्रधानमन्त्रीको भनाइ छ । सरकार थालेको काम सकियो भनेर सुनाउन चाहेको उनले बताए ।

‘देशप्रति जुटेको जनताको भरोसा जोड्न नयाँ सरकार’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बढेको निरासा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै विकास निर्माणको पनि भद्रगोल रहेको बताए । उनले आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता पनि सुनाए ।

उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैं चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ । भ्रष्टाचारले सीमा नाघेको छ । युवाहरू विदेश पलायन भइरहेको छ ।’ देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए ।

प्रकाशित मिति : २०८१, ६ श्रावण आईतबार  ३ : ०९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय