२०८३, ३० जेष्ठ आईतबार

तनहुँमा जिप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते

तनहुँमा जिप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते


काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पताल पोखरामा उपचार भइरहेको छ ।

रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद सेर्का बरालथुम्कीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २५ पुस बुधबार  १२ : ११ बजे

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम