२०८३, २० आश्विन बुधबार

काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध


काभ्रे । काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु भएको छ । अनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका वडा नम्बर ६ चामुण्डा पेट्रोल पम्प नजिकै पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा ७२ प ९७६२ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा. प्र. २२४ प २५०१ नं. को स्कुटर एक आपसमा ठोक्किँएको थियो ।

मोटरसाईकल चालकलाई पाँचखालबाट धुलिखेल तर्फ आउँदै गरेको बा. प्र. ०१००४ क २३२८ नम्बर को टिफरले ठक्कर दिदा पाँचखाल नगरपालिका वडा नम्बर ६ का ५० बर्षीय नारायण तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २८ आश्विन आईतबार  ९ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको