२०८३, ७ कार्तिक शनिबार

व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो

व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।
उनीहरुले मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करी आरोप लगाउँदै प्रसाईँले ,राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ ?भन्दै आक्रोसीत भएका थिए ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : ५० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने