२०८३, २० आश्विन बुधबार

हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्छ : महानिर्देशक अधिकारी

हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्छ : महानिर्देशक अधिकारी


काठमाडौं । हुलाक सेवा विभागका महानिर्देशक प्रदिप राज अधिकारीले सरकार हुलाकलाई प्रविधियुक्त बनाउने तयारीमा रहेको बताएका छन् ।
सोमबार विश्व हुलाक दिवसको अवसरमा उनले केही नियम र नियमावलीहरु जारी गरेर निजि क्षेत्रबाट हुने हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्ने बताए ।
उनले भने,‘कामको सन्दर्भलाई समेत जोडेर यसको संरचना विकास गर्नुपर्छ भनेर लागिरहेका छौं । केही नियम र नियमावलीहरु जारि गरेर निजी क्षेत्रबाट हुने हुलाकको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्ने । र सरकारी हुलाक सेवालाई चुस्त ,व्यवसायिक र बढि सेवा मूलक पनि बनाउने गरि तयारी गरिरहेका छौं । ’
सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट भएको र आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्ने गरेको उनको भनाई छ ।
उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ९ : ४४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको