२०८२, १० फाल्गुन आईतबार

देशभरका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

देशभरका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित


काठमाडौं, भदौ २१ । देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरुले यही भदौ ३१ गतेदेखि आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनले संयुक्तरुपमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसलाअनुसार ‘सर्भिस ल’ कार्यान्वयन गर्नुपर्ने बताए ।

विद्यालयका कर्मचारीहरुले पनि श्क्षिकसरहको सेवा–सुविधा पाउनुपर्ने उनीहरुको माग छ ।शिक्षा ऐन आठौं संशोधनको दफा १६ अनुसार दरबन्दी, पदस्थापन, सञ्चयकोष, समायोजन, पोसाकभत्ता, निवृत्तभरणलगायतका सुविधाबाट आफूहरुलाई बन्चित गरिएको गुनासो उनीहरुको रहेको छ ।ऐन कार्यान्वयन गर्न पटक–पटक गरिएको अनुरोधलाई सरकारले बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : १५ बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र