२०८३, ७ कार्तिक शनिबार

गौशालामा साजन हुसेनमाथि छुरा प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

गौशालामा साजन हुसेनमाथि छुरा प्रहार, घटनास्थलबाट पेस्तोल बरामद


काठमाडौं । काठमाडौंको गौशालामा साजन हुसेनमाथिछुरा प्रहार भएको छ । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन हुन ।

उनीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए । छुरा हान्ने गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : १० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने