२०८३, २२ जेष्ठ शनिबार

क्रिकेटर सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै


काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

यस अघि बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित गौशाला२ ६ घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ७ : १५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति