२०८३, ३१ असार बिहीबार

त्रिशूली नदीमा डुबेर मजदुरको मृत्यु

त्रिशूली नदीमा डुबेर मजदुरको मृत्यु


धादिङ, १८ भदौ: बालुवा झिक्ने क्रममा आज त्रिशूली नदीमा डुबेर एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा सिद्धदलेबक गाउँपालिका–७ का २८ वर्षीय प्रकाश थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदीबाट बालुवा झिक्न लाग्दा उनको डुबेर मृत्यु भएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित