२०८१, १० फाल्गुन शनिबार

सेजनको २५औं वार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा निर्वाचित

सेजनको २५औं वार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा निर्वाचित


काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को अध्यक्षमा शुजन ओली ९९ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले मत ९६ प्राप्त गरेका हुन् ।

शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् । सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भैसकेका छन् ।

त्यस्तै सेजनको सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छिन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छिन् ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा २५२ मत खसेको थियो ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ९ : २६ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,