२०८२, २६ फाल्गुन बुधबार

पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट नेपाललाई चौथो सफलता

पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट नेपाललाई चौथो सफलता

लामिछानको बलिङमा कुशल भुर्तेलले सलमान क्याच आउट


काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।
योसंगै पाकिस्तानले २८ ओभर दूई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ ।
मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् । त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो । ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार  ६ : १५ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा