२०८२, २८ फाल्गुन शुक्रबार

गोविन्द केसीद्वारा अनशन घोषणा, निजी अस्पतालका सञ्चालकलाई मन्त्री बनाएकोमा आप्पती

गोविन्द केसीद्वारा अनशन घोषणा, निजी अस्पतालका सञ्चालकलाई मन्त्री बनाएकोमा आप्पती


काठमाडौं, २२ साउन :  स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक–पटक आमरण अनशन बसेर चर्चामा आएका डा। गोबिन्द केसीले पुनः अनशनको घोषणा गरेका छन् ।

सरकारसमक्ष विभिन्न पाँचबुँदे माग अगाडि सारेर उनले अनशन बस्ने घोषणा गरेका हुन् । आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि अनशन बस्न शुरू गरिने उनको चेतावनी छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको मुख्य माग छ । हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको दाबी गर्दै उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको राजीनामा पहिलो शर्त बनाएका हुन् ।

प्रकाशित मिति : २०७८, २२ श्रावण शुक्रबार  ८ : १७ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा