२०८३, १२ बैशाख आईतबार

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ


काठमाडौं, २१ साउन :  काठमाडौंको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । हिजो बेलुका धादिङको गल्छी गाउँपालिका–२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २१ श्रावण बिहीबार  १० : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले