२०८३, १२ बैशाख आईतबार

एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या


काठमाडौं १२ असार : एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या गरेको हो ।

एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेट प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले बताउनु भयो । एसपी राठोरका चालक र ठेकेदारबीच सामान्य विवादमा भएको थियो । तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको सर्लाही प्रहरीले जनाको छ । सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २०७८, १२ असार शनिबार  ११ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले