२०८३, ३१ जेष्ठ सोमबार

काभ्रेमा जेठ १२ गतेसम्म निषेधाज्ञा

काभ्रेमा जेठ १२ गतेसम्म निषेधाज्ञा


धुलिखेल २ जेठ :  जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञालाई निरंतरता दिने भएको छ । जिल्ल प्रशासन कार्यालयले बैशाख १९ गते राति १२ बजेदेखि लगाएको निषेधाज्ञालाई निरंतरता दिदै जेठ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । काभ्रेमा जेठ १२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको समय थपेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनु भयो । काभ्रेमा दोस्रो चरणको कोरोना भाईरस संक्रमण बढेपछि निषेधाज्ञाको समय यो तेस्रो पटक हो ।

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ४ : १० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क