२०८३, १ भाद्र मंगलबार

तेमाल गाउँपालिका अनिश्चित कालका लागि ‘लकडाउन’

तेमाल गाउँपालिका अनिश्चित कालका लागि ‘लकडाउन’


तेमाल ३१ बैशाख : तेमाल गाउँपालिकाले अनिश्चित कालका लागि ‘लकडाउन’ घोषणा गरेको छ । तेमालमा कोरोना सङ्क्रमण बढ्दै गएपछि लकडाउन घोषणा गरेको हो । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गाउँपालिकालाई लकडाउन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले बताउनु भयो ।
शुक्रवार बसेको गाउँपालिकाको निर्णयअनुसार लकडाउनको बेला अत्यावश्यक सेवा बाहेक गाउँपालिका भित्रका सबै सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

लकडाउनको बेला सेवा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य पसलहरू २४ घण्टा खुल्ने छ भने अत्यावश्यक खाद्यान्न पसल हरेक दिन बिहान ६ : ०० बजे देखी बिहान ८: ०० बजे सम्म मात्र खुल्ने प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले बताउनु भयो

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  ५ : २२ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक