२०८२, २ माघ शुक्रबार

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट थप ३ जनाको मृत्यु

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट थप ३ जनाको मृत्यु


धुलिखेल २२ बैशाख :  काभ्रेमा कोरोना भाईरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नपा ५ का ७१ वर्षिया महिला, बनेपा नपा १४ का ४२ बर्षिय पुरुष र कैलाली धनगढीका ७० बर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ३ : ३१ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति