२०८३, ११ बैशाख शनिबार

पति हत्या आरोपी पत्नी सहति ४ जना पक्राउ

पति हत्या आरोपी पत्नी सहति ४ जना पक्राउ


धनुषा २१ बैशाख :   हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या आरोपी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरेको छ । पतिको हत्यापछि फरार पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले बताउनु भयो ।

मिश्रका अनुसार पक्राउ पर्नेहरुमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल रहेका छन् । उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको छ । शुक्रबार राति धारिलो हतियार प्रहार गरी मण्डलको हत्या गरिएको थियो ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ७ : ४९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले