२०८३, १२ बैशाख आईतबार

श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रहरीको अनुमान

श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रहरीको अनुमान


धनकुटा, २१ बैसाख :  धनकुटाको पाख्रिबास नगरपालिक–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा पाख्रीबास–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।

युवक झुण्डिएको र युवती भुईमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ६ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले