२०८३, १ भाद्र मंगलबार

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यु,

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यु,


धुलिखेल २१ बैशाख : काभ्रेमा कोरोना भाईरस संक्रमणबाट एक पुरुष र महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा बनेपा गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष हुन । उनको उपचारको क्रममा मेगा अस्पताल काठमाडौमा मृत्यु भएको हो । परिवार स्रोतका अनुसार अस्पतालमा अक्सीजन र भेन्टिलेटर नपाएपछि मृत्यु भएको जनाएको छ । यसैगरी काभ्रेमा कोरोना भाईरस संक्रमणबाट बनेपा नगरपालिका वडा नं १ का ६२ वर्षीया महिलाको  मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  १० : २८ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक