२०८३, १२ बैशाख आईतबार

काभ्रेको पाँचखालमा श्रीमानको हत्या अरोपमा श्रीमती पक्राउ

काभ्रेको पाँचखालमा श्रीमानको हत्या अरोपमा श्रीमती पक्राउ


धुलिखेल २० बैशाख :  काभ्रेको पाँचखालमा श्रीमानको हत्या गरेको अरोपमा श्रीमतीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अनुसार अन्दाजी ४० बर्षीय राममायाँ दनुवारले श्रीमान अन्दाजी ४० बर्षीय निरञ्जन दनुवारलाई हत्या गरेको आशंका गरिएको हो । शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको र मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । मृतको शरिरमा चोटपटक पनि भएको कारण हत्या गरिएको आशंका गरिएको हो । हत्याका आरोपी महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।

 

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ७ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले