२०८३, १ भाद्र मंगलबार

धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु


धुलिखेल १८ बैशाख :   धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक कुविन्डेका ३७ वर्षिय पुरुष हुन् । उनलाई स्वास प्रस्वासमा समस्या भएर शुक्रवार अस्पताल भर्ना गरिएको थियो ।

शनिवार (आजा) विहान मृत्यु भएको धुलिखेल अस्पतालका डाक्टर सानु श्रेष्ठले बताउनु भयो । डाक्टर श्रेष्ठका अनसार मृतकको ४ बर्ष अघि मुटुको अप्रेशन गरिएको थियो ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ११ : १९ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक