२०८३, ७ कार्तिक शनिबार

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा युवक पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा युवक पक्राउ


स्याङजा २ चैत :  स्याङजामा एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका –७ अर्गली बस्ने ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

थापालाई कात्तिक १२ गते साँझ साँढे ५ बजेको समयमा बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २ चैत्र सोमबार  ९ : २५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने