२०८३, १८ बैशाख शनिबार

आजदेखि ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु

आजदेखि ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु


काठमाडौँ, ६ भदौ: तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ आजदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ । बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला, साहित्य र इतिहास जानकारी गराउने वस्तुहरु प्रदर्शनमा राखिएको छ ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले महोत्सवको शुभारम्भ गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सो समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।

विश्वव्यापीकरणको प्रभावले तामाङ समुदायको मौलिक परम्परा रीतिरिवाज तथा संस्कृति अहिले सङ्कटमा पर्दै गएको उल्लेख गर्दै उहाँले यस्ता महोत्सवले तामाङ ज्ञान विज्ञानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । उपसभामुख तामाङले तामाङ समुदायलाई राजनीतिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्नेमा जोड दिनुभयो

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : २९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा