२०८३, १३ बैशाख सोमबार

बुहारीले गरिन् बृद्धा  ससुराको हत्या

बुहारीले गरिन् बृद्धा  ससुराको हत्या


गुल्मी, ११ फागुन :  गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बुहारीले ससुराको हत्या गरेकी छन् । रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया नन्दलाल ज्ञवालीको हत्या गरेकी हुन् । ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तामा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नलाई आइतबार पक्राउ गरी अदालतबाट म्याद गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलबार  ८ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले