२०८३, ७ कार्तिक शनिबार

नोभाकलाई नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि

नोभाकलाई नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि


काठमाडौँ, ९ फागुन । विश्व नम्बर एक खेलाडी सर्बियाका नोभाक जोकोभिचले नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । जोकोभिचले रूसका मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् ।

३३ वर्षीय जोकोभिचले चौथो वरीयताका मेदभेदेभविरुद्ध पहिलो सेटमा संघर्ष गर्नु परे पनि बाँकी सेट सहजै जितेका थिए । जोकोभिचले २५ वर्षीय मेदभेदेभलाई ७–५, ६–२, ६–२ को सेटमा पराजित गरे ।

जोकोभिचको यो १८औं ग्राण्ड स्लाम उपाधि हो । अब जोकोभिच राफेल नाडाल र रोजर फेडेररभन्दा दुई उपाधिले मात्र पछाडि छन् । नाडाल र फेडेरर दुवैले समान २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् ।।

 

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  १० : ३१ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने