२०८३, १३ बैशाख सोमबार

काभ्रेको होक्सेमा छोराले नै गरे बाबुको हत्या

काभ्रेको होक्सेमा छोराले नै गरे बाबुको हत्या


पाँचखाल, ३० माघ । काभ्रेको पाँचखाल होक्सेमा कोदालोको विडले हानेर छोराले बाबुको हत्या गरेका छन् ।

पाँचखाल नगरपालिकाको वडा नं ७ होक्से जोरपिपलका ३८ वर्षीय राजु गौतमले ५५ वर्षीय बाबु बलरामको कोदालोको विडले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

के विषयमा विवाद भएर घटना भएको हो त्यसबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार बाबु छोराको यसअघि पनि पटक–पटक झगडा हुँदै आएको थियो । छोराले प्रेसर कुकरले हिर्काउँदा घाइते समेत भएका थिए ।।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले