२०८३, ३० असार बुधबार

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो


काठमाडौँ ३० माघ । नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ प्रतितोला थियो ।

शुक्रबार नेपाली बजारमा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ११ : १० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै