२०८३, १ भाद्र मंगलबार

काभ्रेको हिमाल ग्याँस उद्योगमा बिस्फोट, तीन जना कामदार घाइते

काभ्रेको हिमाल ग्याँस उद्योगमा बिस्फोट, तीन जना कामदार घाइते


बनेपा २४ पुस :   काभ्रेको भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योगमा ग्याँस ट्याङ्की बिस्फोट भएको छ । हिमाल ग्याँस ट्याङ्की बिस्फोट हुँदा तीन जना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनु भयो ।  प्रहरी निरीक्षक तिमल्सिनाका अनुसार उद्योगमा ग्याँस भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बिस्फोट हुँदा भएको हो ।

बिस्फोटमा परी घाइते हुनेहरुमा बनेपा–१३ भैसिपाटीका ७० वर्षिया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षका कुमार भुजेल घाइते भएका छन् । घाइैते मध्ये बनेपा–१३ का ५५ वर्षिय लोकबहादुर खड्काको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । लोकबहादुर खड्कालाई भने शीर मेमोरियल अस्पतालमा उपचार गर्न नसकेपछि बर्न अस्पताल किर्तिपुर पठाएको छ ।

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ९ : १० बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक