२०८३, ३१ श्रावण सोमबार

नयाँ वर्षको पहिलो दिन ३ लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्षको पहिलो दिन ३ लाख ७१ हजार शिशुको जन्म


काठमाडौं, १८ पुस :  नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरि ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिएको युनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कम्बोडियामा यसवर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन् ।

अरु देशको तुलनमामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने आशा व्यक्त गरिएको छ ।

‘हजारौं नयाँ सुन्दर बालबालिकालाई स्वागत गर्न पाइएको छ, ‘यसले हामीलाई रामाञ्चित बनाएको छ, कम्बोडिायाका लागि युनिसेफका प्रतिनिधि फोरुघ’ फोयौजातले भने, ‘गतवर्ष सन् २०२० सबैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो त्यसमा पनि बालबालिकाका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोना भाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।’

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कलयाणका लागि कम्बोडियामा काम गरिरहेको वक्तव्यमार्फत जानकारी दिएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, १८ पुस शनिबार  ६ : ५८ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा