२०८३, २७ श्रावण बिहीबार

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको प्रदर्शन, एकताबद्ध हुन कर्याकर्तालाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको प्रदर्शन, एकताबद्ध हुन कर्याकर्तालाई अध्यक्ष नेपालको निर्देशन


काठमाडौं, १४ पुस :  नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनका लागि गोलबन्द हुन कर्याकर्तालाई निर्देशन दिएका छन् । आज संसद विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन ।’

बिगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै ओलीलाई गणतन्त्रप्रति माया नभएको आरोप लगाए । संसद विघटन भइसकेकाले ओली काम चलाउ भइसकेको उनको भनाई थियो ।

उनले आफू काम चलाउ भए पनि मानिसलाई मन्त्री, विभिन्न निकायमा नियुक्तिलगायतका लोभ देखाइरहेको बताए । ओलीको चाला बुझेकाहरुले अहिले मन्त्री पद अस्वीकार गरेर आफूतिर आइरहेको अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ४ : ०१ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष