२०८३, २० आश्विन बुधबार

जीपको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो

जीपको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो


काठमाडौं, ९ पुस :  ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिंड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारका ज्यान गएको हो । जीपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  ९ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको