२०८३, २० आश्विन बुधबार

काभ्रेका गोपीकृष्णको मोटरसाइकल ठक्करबाट मृत्यु

काभ्रेका गोपीकृष्णको मोटरसाइकल ठक्करबाट मृत्यु


ललितपुर, ८ पुस :  ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

एकान्तकुनाबाट बल्खुका लागि छुटेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोपीकृष्ण खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खनालको मंगलबार राति उपचारको क्रमामा स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ९ : ५९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको