२०८२, १ माघ बिहीबार

भारतीय विदेश सचिवहर्षवर्धन ११ गते नेपाल आउने

भारतीय विदेश सचिवहर्षवर्धन ११ गते नेपाल आउने


काठमाडौं, ९ मंसिर :  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् ।मंसिर ११/१२ मा उनले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात् नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।

यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता रहने बताइएको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ९ : ५९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा