२०८२, १ माघ बिहीबार

कोरोना भाईरस संक्रमणबाट थप सातजनाको निधन

कोरोना भाईरस संक्रमणबाट थप सातजनाको निधन


काठमाडौं ६ मंसिर : पछिल्लो २४ घन्टामा देशभर थप सातजना कोरोना भाईसर संक्रमितको निधन भएको छ । यो समेत गरी शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय पाँच पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर शनिबार एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यो अवधिमा थप दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ६ : ०६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा