२०८३, ११ बैशाख शनिबार

काभ्रेको रोशी गाउँपालिकामा बन्चरो र ढुङगा प्रहार गरी यूवकको हत्या

काभ्रेको रोशी गाउँपालिकामा बन्चरो र ढुङगा प्रहार गरी यूवकको हत्या


रोशी २२ कार्तिक  :  बन्चरो र ढुङगा प्रहार गरी रोशी  गाउँपालिका– ११ भैंसेडाँडामा २६ वर्षिय सुब्बा विसुन्खेको हत्या गरेका छन् । विसुन्खे को २०७७ कार्तिक २२ गते विहान घरैमा छिमेकी अन्दाजी २५ वार्षिय सन्तोष नेपालीले घरेलु हतियार बन्चरो र ढुङगा प्रहार गरी हत्या गरेको  रोशी गाउँपालिका वडा नं ११ का  वडा अध्यक्ष मिलल लामाले बताउनु भयो । जग्गाको निहुँमा झगडा गर्ने क्रममा सुब्बा विसुन्खेको बन्चरो र ढुंगाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको अध्यक्ष लामाले बताउनु भयो ।

गम्भीर घाईते  सन्तोष नेपालीको ५५ वर्षिय बुबा खड्गबहादुर नेपालीलाई भने उपचारका लागि हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौमा पठाई सकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस पी कुमार विक्रम थापाले बताउनु भयो । प्रहरीका अनुसार हत्या आरोपी सन्तोष नेपालीलाई ईलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ । घटनाको  थप अनुसंन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गईरहेका ईलका प्रहरी कार्यालय मंगलटारका ईन्स्पेक्टर शेखर खडकाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ११ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले