२०८३, १ भाद्र मंगलबार

पाँचखाल दुर्घटनामा मण्डनदेउपुरका यूवकको मृत्यु

पाँचखाल दुर्घटनामा मण्डनदेउपुरका यूवकको मृत्यु


पाँचखाल ३ कार्तिक  : पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा मण्डनदेउपुरका यूवकको मृत्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ को झिखुखोलाको पुलमा बा ७० प १५८८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मण्डनदेउपुर नगररपालिका वडा नं ७ का २२ बर्षिय सुबिन लम्सालको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार बनेपा स्थित पुलबजारका सुबोध तामाङ गम्भिर घाइते भएका छन् । तामाङको धुलिखेल अस्सपतालमा उपचार भइरहेको प्रहरी कार्यालयल पाँचखालका इन्सिपेक्टर राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मोटरसाइकल तिब्र गति रहेकाले अनियन्त्रीत भएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ६ : ४२ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा