२०८२, १ माघ बिहीबार

काभ्रेमा आज २८ जनामा कोरोना भाईरसको संक्रमण

काभ्रेमा आज २८ जनामा कोरोना भाईरसको संक्रमण

जिल्लामा कोरोना संक्रमितको संख्या ७२७


धुलिखेल १८ असोज : काभ्रेमा २०७७ असोज १८ गते २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल नगरपालिकाका ४ पुरुष, पनौती नगरपालिकाका १ महिला र २ पुरुष,पाँचखाल नगरपालिकाका २ पुरुष रोशी गाँउपालिकाका १ पुरुष र ३ महिला र बनेपा नगरपालिकाका १० पुरुष र ४ महिला गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ । यस्तै ४४७ जना भने उपचार पछि निको भएर घर फर्कीएका छन् । आझै जिल्लामा २७२ जना सक्रिय संक्रमित छन् ।

उनीहरु मध्ये १५८ जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको छ भने ११४ जना होम आईसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ६ : ४७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा