२०८२, १ माघ बिहीबार

काठमाडौं–सिमरा उडान असोज २१ बाट यतीको सिमरा उडान

काठमाडौं–सिमरा उडान असोज २१ बाट यतीको सिमरा उडान


काठमाडौं १८ असोज : यती एअरलाइन्सले असोज २१ देखि बाराको सिमरा उडान भर्ने भएको छ। सन् २००८ मा काठमाडौं–सिमरा उडान भरेको यतीले १२ वर्षपछि सोही गन्तयमा उडान भर्न लागेको जनाएको छ। एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ संक्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए।

यतीले सिमरामा जेटस्ट्रिम–४१ विमानमार्फत प्रत्येक दिन विहान नौ बजे र साँझ ४ः४५ बजे काठमाडौंबाट उडान भर्ने जनाएको छ। कम्पनीले हालको लागि प्रमोसनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी दुई हजार आठ सय रूपैयाँ तोकेको छ। नागरिक दैनिक

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : ४३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा