२०८२, १ माघ बिहीबार

पनौती नगरपालिकाको ज्येष्ठ नागरिकलाई नगद सहित कोसेली उपहार

पनौती नगरपालिकाको ज्येष्ठ नागरिकलाई नगद सहित कोसेली उपहार


पनौती १७ असोज काभ्रेको पनौती नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई नगद सहित कोसेली प्रदान गरेको छ ।

नगरले ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरभित्रका ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर एक हजार ५ सय रुपैया नगद र कोसेली उपलब्ध गराएको नगर उपप्रमुख गिता बन्जाराले बताउनुभयो । नगरका सबै वडाका ८५ वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई भेटघाट गर्दै कोसेली र नगद प्रदान गरिएको हो ।

हालसम्म नगरको ११ वटा वडाका ३२ जना ज्येष्ठ नागरिकलाई कोसेली हस्तान्तरण गरिसकेको उपप्रमुख बन्जाराले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार  ९ : ४७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा