२०८३, ८ असार मंगलबार

काभ्रेको मण्डनदेउपुरमा वडा कार्यालय भवन निमार्ण कार्यले तिब्रता पायो

काभ्रेको मण्डनदेउपुरमा वडा कार्यालय भवन निमार्ण कार्यले तिब्रता पायो


धुलिखेल २४ भदौ काभ्रेको मण्डनदेउपुर नगरपालिकामा वडा कार्यालय बनाउने कामले तिब्रता पाएको छ ।

नगरपालिकाको वडा नं ६ को वडा कार्यालय भवन निमार्ण भैरहेको वडा अध्यक्ष एवं नगरप्रवक्ता डिल्लीप्रसाल आचार्यले बताउनु भयो । प्रवक्ता आचार्यका अनुसार अहिले सम्म मण्डन देउपुर नगरपालिकामा वडा नं ६ सँगै १, २, ८, ९, १०, र १२ को कार्यालय निमार्णकार्य भैरहेको छ ।

वडा नं ३ र ११ को कार्यालय भने निमार्ण भइसकेको छ । यसैगरी नगरपालिकाका प्रमुख प्रसाशकीय भवन निर्माणका लागि टेन्डर प्रक्रिया पुरा भैसकेको छ । नगरका बाँकी रहेका वडाहरुमा पनि कार्यालय भवन निमार्ण गर्ने नगरपालिकाले जनाएको छ ।

मण्डनदेउपुरमा रहेका वडा कार्यालयहरुको डिपिआरको काम सक्किए पछि केन्द्र सरकारले २ करोड बजेट उपलब्ध गराउने नगरप्रवक्ता आचार्यले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार  ७ : ३७ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।