२०८२, १३ फाल्गुन बुधबार

मण्डन देउपुरमा कृष्ण मन्दिरको शिल्यानाश र उद्घाटन

मण्डन देउपुरमा कृष्ण मन्दिरको शिल्यानाश र उद्घाटन


धुलिखेल २८ साउन मण्नदेउपुर नगरपालिकामा २ वटा कृष्ण मन्दिरको सिल्यानाश र उद्घाटन भएको छ । हिजो कृष्णा अष्टमीको अवसर पारेर वडा नं ६ ढाइटारको कृष्ण मन्दिर उद्घाटन गरिएको छ भने वडा नं ८ सिपाघाटको अर्को मन्दिरको सिलान्यास गरिएको छ ।

सिपाघाटमा सिलान्यास भएको मन्दिरको निमार्णको लागि सांसद बसुन्धरा हुमागाईले १० लाख रुपैँया दिनुहुने र उपप्रमुख निर्मला शाहीले १० हजार दिने प्रबक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : ५८ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली