२०८३, २० आश्विन बुधबार

मण्डनदेउपुर बाढी प्रभावित क्षेत्रको सांसादहरुद्धारा स्थलगत अनुगमन

मण्डनदेउपुर बाढी प्रभावित क्षेत्रको सांसादहरुद्धारा स्थलगत अनुगमन


बनेपा २३ साउन : मण्डनदेउपुर बाढी प्रभावित क्षेत्रको सांसादहरुले शुक्रबार स्थलगत अनुगमन गरेको छ । बागमती प्रदेश सांसाद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।


टोलीमा मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाईवा, नेपाली सेना, नेपाल प्रहरी मण्डनदेउपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र ढकाल, वडा नं ६ का अध्यक्ष तथा नगरप्रवक्त डिल्लीप्रसाद आचार्य वडा नंं ७ अध्यक्ष नारायण लम्साल सहभागी रहेका थिए ।


टोलीले मण्डनदेउपुर नगरपालिका वडा न ६ को चुरिथुम्काको बाटो, ढाड्खोला र इन्द्रावती रहेको खेतबारी, पुरानो गैरिबिसौउना गाबिस हाल वडा न ५ खाटीचौरका २८ घरधुरी परिवार, जोखिममा रहेका सिपाघाट बजार, आसपासका बस्तीहरुमा पुगेर स्थलगत निरिक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  ११ : ०९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको