२०८३, १२ कार्तिक बिहीबार

अविरल वर्षाका कारण मण्डनदेउपुरमा लाखौंको क्षति, ६० घरधुरी जोखिममा

अविरल वर्षाका कारण मण्डनदेउपुरमा लाखौंको क्षति, ६० घरधुरी जोखिममा


धुलिखेल २३ साउन काभ्रेको मण्डनदेउपुरमा अविरल वर्षाका लाखांैको क्षति भएको छ । मण्डनदेउपुरका प्रवक्त डिल्लीप्रसाद आचार्यका अनुसार ६० घरधुरी पहिरोको जोखिममा परेका छन् ।

जोखिममा परेका घरधुरीहरुलाई स्थानान्तरण गर्नका लागि पहल भैरहेको नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले बताउनु भयो । बाढीले चाखोला, सिपाघाट बजारमा र खेतहरु बगाएको छ ।

यसैगरी बाढीले मण्डनदेउपुर वडा नं ११ मा रहेको तरकारी संकलन केन्द्र र पक्की पुलमा क्षति पुर्याएको वडा अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  ९ : ४० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता