२०८१, १० फाल्गुन शनिबार

पनौती र मण्डनदेउपुर नगरपालिकामा जागिर खुल्यो

पनौती र मण्डनदेउपुर नगरपालिकामा जागिर खुल्यो


धुलिखेल, ४ साउनः काभ्रेको पनौती र मण्डनदेउपुर नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेहरुको निवेदन माग गरेको छ । काम गर्न चाहाने नगरपालिकाभित्रका ब्यक्तिले निवेदन दिन दुबै नगरपालिकाले भनेका छन् ।

नगरपालिकाले कृषि जन्य उत्पादनले वर्षमा ३ महिना खान नपुग्ने, बसोबासकालागी आफ्नै घर नभएका, एकल महिला, दलित, अल्पसंख्यक वा लोपोन्मुख परिवारका सदस्य, शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई रोगजारमा पहिलो प्राथमिकता दिने बताएका छन् ।

त्यस्ता समुहका बेरोजगार ब्यक्तिले साउन ८ गते देखी भदौ ७ गते सम्ममा आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जानएको छ । रोगजार कार्यक्रमको अवधि एक सय दिनको हुनेछ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ६ : १४ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,