२०८२, १३ फाल्गुन बुधबार

मण्डनदेउपुरमा पर्यटन प्रबद्र्धनका लागि गुरु योजना बनाइने

मण्डनदेउपुरमा पर्यटन प्रबद्र्धनका लागि गुरु योजना बनाइने


धुलिखेल, २३ असारः मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ मा पर्यटन प्रबद्र्धनको लागि गुरु योजना बनाउने भएको छ । ७ औँ नगरसभामा नगरप्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नै पर्यटन प्रबद्र्धनको कार्यक्रम समावेश गरिएको छ ।

आगामी आर्थिक बर्षको लागि आन्तरिक पर्यटन प्रबद्र्धनको लागि नगरकोट, ठुलिचौर, थामीडाँडा, बुद्धपार्क लगायतका प्रमुख पर्यटकीय गन्तब्यहरुको पुर्वाधार विकास गर्ने नीति समेत लिइएको छ । यसैगरी पर्यटकीय पदमार्ग निमार्ण गरिनुको साथै ठुलोचौर र थामीडाँडामा भ्यु टावर निमार्णको कामलाई निरन्तरता दिइनेभएको छ ।

योसँगै विभिन्न भाषाभाषी तथा धर्म संस्कृतिको पहिचान गरी प्रवद्र्धनको काम समेत गरिने भएको छ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार  ९ : ०८ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली