२०८३, २० आश्विन बुधबार

नमोबुद्धमा पौडी खेल्दा डुबेका बालकको उपचारका क्रममा मृत्यु

नमोबुद्धमा पौडी खेल्दा डुबेका बालकको उपचारका क्रममा मृत्यु


धुलिखेल, २२ असार : नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो साझ लामा जक्सन स्थित खोलामा ९ बर्षीय पुकार परियार अचेत अवस्थामा भेटिएका थिए । नमोबुद्ध नगरपालिका वडा नं ४ घर भई हाल वडा नम्बर ७ मा पसल गरी बस्ने साईला परियारको ९ वर्षिय छोरा पुकारको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ११ : ४८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको